भारतले हारेपछि कप्तान विराट कोहलीले के भने ?

आइसीसी विश्वकप २०१९ को सेमिफाइनलमा हारेपछि भारतीय कप्तान विराह कोहलीले न्यूजिल्याण्डका बलरको तारिफ गरेका छन् ।भारतीय कप्तानले सुरुवाती ४०–४५ मिनेटदेखि नै खेलको ढाँचा परिवर्तन भएको बताएका छन् ।उनका अनुसार न्यूजिल्याण्डको शानदार बलरका कारण टिम दबाबमा परेको र गल्ती गर्न बाध्य भए ।यद्यपि, उनले भारतीय समूहले पूरा खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेको बताए ।भारतीय कप्तानले खेलपछि पत्रकारको प्रश्नको जवाफ दिँदै भने, ‘हामी हारेपछि निराश पक्कै छौं तर हाम्रो आत्मविश्वास अलिकति पनि खस्किएको छैन ।&r

from रातोपाटी https://ift.tt/2NKn0VS
Previous
Next Post »