प्रधानमन्त्री ओलीको युरोप यात्रा : मेसँग जुन ११ मा भेटबार्ता, सी के राउत पनि युरोप भ्रमणमा

लन्डन । प्रधानमन्त्री के पी  शर्मा ओली जुन  ८ देखि युरोपको भ्रमणमा आउने भएका छन् । स्वीजरल्याण्डको जेनेभामा  विश्व श्रम संगठन ,आइएलओको  सम्मेलनमा सहभागी भएर जुन १० का दिन  बेलायतको औपचारिक भ्रमणमा आउने कार्यक्रम तय भएको बताइएको छ ।बेलायती प्रधानमन्त्री टेरेसा मे को निमन्त्रणामा बेलायत आउन लागेका प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका बारेमा कुराकानी गर्ने  छन् ।त्यहाँस्थित नेपाली राजदुतावासका अनुसार जुन १० को  साँझ विश्वकै प्रख्यात अक्स

from रातोपाटी http://bit.ly/2XzhVQS
Previous
Next Post »