राजपामा एक व्यक्ति दुई कार्यकालमात्र अध्यक्ष प्रस्ताव

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको कुनै पनि समितिमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी समयसम्म रहन नपाउने प्रवाधान ल्याउने भएको छ । पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले तयार पारेको विधानमा ‘एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कुनै एक समितिको अध्यक्ष पदमा बस्न पाउने छैन’ भनी उल्लेख गरिएको छ । विधानमा पार्टीको केन्द्रीय कार्यसमिति १७१ सदस्यीय हुने व्यवस्था गरिएको छ । भने महाधिवेशनपछि एकजना अध्यक्ष मात्र रहनेछ

from रातोपाटी http://bit.ly/2K2PTtN
Previous
Next Post »