शुक्रबार तपाईंको दिन कस्तो छ ?

वि.सं.२०७६ साल ज्येष्ठ ३१ गते । शुक्रबार । ईश्वी सन् २०१९ जुन १४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि दुवादशी,२७ घडी ०२ पला,दिउसो ०३ बजेर ५८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र स्वाती,१५ घडी १६ पला,बिहान ११ बजेर १६ मिनेट उप्रान्त विशाखा । योग शिव,४८ घडी ४७ पला,रातको १२ बजेर ४० मिनेट उप्रान्त सिद्ध । करण बालव,दिउसो ०३ बजेर ५८ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर ३३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा गद योग । चन्द्रराशि तुला,रातको

from रातोपाटी http://bit.ly/2wPYHdT
Previous
Next Post »