नारायणगढ–मुग्लिन सडक खण्डः चौधवटा पुल निर्माण कहिले ?

नारायणगढ–मुग्लिन सडक खण्डको सडक विस्तार सकिएको एक वर्ष पुगिसक्यो । सडक विस्तार गरेर ११ मिटर चौडा बनाइएको छ । तर, बीचमा पर्ने पुल सोही अनुसार फराकिलो बनाउने काम अझै हुन सकेको छैन । साँघुरा पुल क्षेत्रमा दुर्घटना बढी हुन थालेपछि सडक विस्तारको काम गरेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पुलनजिक ‘रुम्बल स्ट्रिप’ बनाएको छ । विस्तारको काम सकिने बेला सो खण्डमा पर्ने सबै पुल आउँदो दुई वर्षभित्र नयाँ बनाउने भनिएको थियो । तर, चारवटा बाहेक बाँकी पुल निर्माणको प्रक्रिया नै सुरु

from रातोपाटी http://bit.ly/31lcGGF
Previous
Next Post »