गगनचुम्बी भवनको छतमा होलिकोप्टर दुर्घटना हुँदा...

न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा  हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ ।दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले बताएका छन् । दुर्घटनामा कोही पनि घाइते नभएको जानकारीमा उल्लेख छ ।स्थानीय मिडियाले मृत्यु हुने हेलिकोप्टर चालकको नाम टिम म्याककोर्म्याक बताएको छ ।787 7th ave, #midtown NYC. We’re 1 block south. 20 mins ago there was a loud sound like a too-low #helicopter & I loo

from रातोपाटी http://bit.ly/2WyMMR6
Previous
Next Post »