सोमबार तपाईंको राशिफलले के भन्छ ?

वि.सं.२०७६ साल ज्येष्ठ २७ गते । सोमबार । ईश्वी सन् २०१९ जुन १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि अष्टमी,४६ घडी ५९ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त नवमी । नक्षत्र पूर्वाफाल्गुनी,५७ घडी ५७ पला,बेलुकी ०४ बजेर २० मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग बज्र,२१ घडी ४८ पला,दिउसो  ०१ बजेर ५२ मिनेट उप्रान्त सिद्धि । करण भद्रा,दिउसो ०१ बजेर १० मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त वालव । आनन्दादिमा ध्वज योग । चन

from रातोपाटी http://bit.ly/2K6Cf8Y
Previous
Next Post »