ओम अस्पतालमा विरामी मृत्युप्रकरण : के भन्छ अस्पताल ?

ओम अस्पताल तथा रिसर्च सेन्टरले उपचारको क्रममा बिरामीको मृत्यु भएको प्रकरणमा अस्पतालमा भएको तोडफोडप्रति खेद प्रकट गरेको छ ।अस्पतालमा उपचाररत ५० वर्षीया रामप्यारी थापा मगरको उपचारका क्रममा निधन भएको थियो । आफन्तहरुले अस्पतालको लापरवाहीको कारण मृत्यु भएको आरोप लगाएका छन् ।सोही विषयलाई लिएर शुक्रबार अस्पतालमा नाराबाजीका साथै तोडफोड भएको थियो । ‘आफन्तका नाममा भेला भएको अराजक भिडले दिनभर अस्पताल परिसरमा नारावाजि गरी उपचार सेवामा बाधा पुर्याउने तथा अस्पतालमा तोडफोड समेत गरेका छन्,’ अस्पतालद

from रातोपाटी http://bit.ly/31v88xn
Previous
Next Post »