फिफा वरियतामा खस्कियो नेपाल

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाल चार स्थान खस्किएको छ ।फिफाले सुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान खस्किएर एक सय ६५औं स्थानमा पुगेको हो ।नेपाल अघिल्लो महिना एक सय ६१औं स्थानमा थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि रहेको भारत समग्रमा एक सय १ स्थानमा छ ।माल्दिभ्स एक सय ५१औं स्थानमा छ । बंगलादेश एक सय ८३औं, भुटान एक सय ८६औं, श्रीलंका दुई सय १ र पाकिस्तान दुई सय ३ स्थानमा छ ।विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ ।फ्रान्स दो

from रातोपाटी http://bit.ly/31yD53N
Previous
Next Post »