बुधबार तपाईंको दिन कस्तो हुनेछ ?

वि.सं.२०७६ साल ज्येष्ठ २९ गते । बुधबार । ईश्वी सन् २०१९ जुन १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि दशमी,३५ घडी ४४ पला,बेलुकी ०७ बजेर २७ मिनेट उप्रान्त एकादशी । नक्षत्र हस्त,२० घडी २६ पला,दिउसो ०१ बजेर २० मिनेट उप्रान्त चित्रा । योग व्यातिपात,०७ घडी ०६ पला,बिहान ०८ बजेर ०० मिनेट उप्रान्त वरियान् । करण तैतिल,बिहान ०८ बजेर ३० मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कन्या,रा

from रातोपाटी http://bit.ly/2F1sMvG
Previous
Next Post »