उत्तर कोरियामा सार्वजनिक मृत्युदण्ड दिन खेल मैदानदेखि स्कूलसम्म गरी ३१८ स्थान प्रयोग हुने गरेको खुलासा

दक्षिण कोरियाको एक एनजीओले उत्तर कोरियामा सार्वजनिक रुपमा मृत्युदण्ड दिनका लागि प्रयोग हुने ३ सय १८ स्थान पहिचान भएको दाबी गरेको छ ।यो एनजिओले आफ्नो यो रिपोर्ट तयार पार्नका लागि देश छोडिसकेका चार वर्षसम्म ६ सय १० जनासँग कुरा गरेको छ ।उक्त रिपोर्टमा दशकौंदेखि हुँदै आएको मृत्युदण्डको विवरण छ । दक्षिण कोरियाली टिभी हेर्नेहरुदेखि गाई चोरेकालाई सम्म मृत्युदण्ड दिइएको बताइएको छ ।एनजिओले नदी, मैदान, बजार, स्कूल र खेल मैदानजस्ता स्थानमा सार्वजनिक रुपमा मृत्युदण्ड दिइने गरेको दाबी गरेको छ ।एनजिओले आफ्नो

from रातोपाटी http://bit.ly/2MEm3Ok
Previous
Next Post »