सार्वजनिक यातायातको भाडा तत्काल नबढ्ने

असार १ गतेदेखि लागू हुने गरी बढाउने भनेको सार्वजनिक यातायातको भाडादर केही घन्टा नबित्दै सरकारले फिर्ता लिएको छ ।  बिहिबार दिउसो ३ बजे भाडा बढेको घोषणा गरेको सरकारले निर्णयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अर्को सूचना नआएसम्म तत्काल भाडादर लागू नहुने भन्दै राति ८ बजे यातायात व्यवस्था विभागले अर्को सूचना सार्वजनिक गरेको छ ।यसका साथै विभागले असार १ गतेदेखि लागू हुने भनेको काठमाडौं उपत्यकाको रिङ रोडभित्र मालबाहक सवारीमा रोक, काठमाडौं उपत्यकामा रात्रिकालिन बस सेवा र सार्वजनिक याताया

from रातोपाटी http://bit.ly/2ZocxjO
Previous
Next Post »