आइतबारको दिन कुन राशिका लागि शुभ ?

 वि.सं.२०७६ साल ज्येष्ठ २६ गते । आईतबार । ईश्वी सन् २०१९ जुन ०९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि सप्तमी,५३ घडी ०७ पला,रातको २ बजेर २४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र मघा,३२ घडी ०७ पला,बेलुकी ०६ बजेर ०० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग हर्षण,२९ घडी २७ पला,बेलुकी ०४ बजेर ५६ मिनेट उप्रान्त बज्र । करण गर,दिउसो ०३ बजेर ३९ मिनेट वणिज,रातको ०२ बजेर २४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मुद्गर योग । चन्द्रराशि सिंह । &n

from रातोपाटी http://bit.ly/2Wxiwpv
Previous
Next Post »