इमरानले तोडे प्रोटोकल : पाकिस्तानी प्रधानमन्त्रीको गैर कुटनीतिक कार्यको सामाजिक सञ्जालमा चर्चा

एजेन्सी । बिहिबार शांघाई सहयोग सम्मेलन(एससीओ)को उद्घाटन भयो । त्यसमा शी जिनपिङ, भ्लादिमिर पुटिन र नरेन्द्र मोदीसमेत विश्व नेता उपस्थित थिए ।उद्घाटन समारोहमा ती नेतालाई क्रमानुसार बोलाइएको थियो । त्यस समयमा परम्परा अनुसार सबै नेता उभिएका थिए तर पाकिस्तनका प्रधानमन्त्री इमरान खान भने बसिरहे । इमरानको उक्त व्यवहार पाकिस्तानी समाजिक सञ्जाल प्रयोगकर्तामाझ चर्चामा छ ।सम्मेलनको उद्घाटन समारोहमा क्रमानुसार प्रवेश गरेका विश्व नेताको परिचय गराइएको थियो । त्यो समय परम्परा र प्रोटोकल अनुसार सबै नेता र अन्य

from रातोपाटी http://bit.ly/2wX8GhI
Previous
Next Post »