श्रीलङ्काका मुसलमानले आफ्नै मस्जिद तोडे, तर किन ?

‘इस्टरको दिन हमलापछि हाम्रो बस्तीका गैर मुसलमानले हामीलाई आतंकवादी देख्थे ।’एमएचएम अकबर यसो भन्दै श्रीलङ्कामा ईस्टरको दिन भएको हमलाबारे बताइरहेका थिए । उक्त हमलामा २ सय ५० व्यक्तिको मृत्यु भएको थियो र यसमा मुस्लिम कट्टरपन्थी समूहको हात भएको बताइयो ।संसारभरीका मुसलमान रमजानको महिनामा ब्रत राख्छन् र प्रार्थना गर्छन् तर श्रीलङ्कामा मुसलमानको एउटा सानो समुहले आफूलाई हिंस्रक समुहबाट अलग देखाउनका लागि मस्जिद तोडे ।अकबर खान मदतुंगमाका मुख्य मस्जिदका ट्रस्टी हुन् । उनले बीबीसीसँगको कुराकानीम

from रातोपाटी http://bit.ly/2Wtc6Tw
Previous
Next Post »