घण्टाघर कसको ?

राणा प्रधानमन्त्री वीरशमशेरले घण्टाघर बताए । र, सुरु भयो–त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ‘टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले तोप पड्काएर १२ बजेको जनाउ दिने चलन । त्यतिबेला समय सुचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघरको आवाज सुनेरै तोप पड्काउने चलनले ०५२ सालसम्म निरन्तरता पायो ।त्यसपछि तोप पड्काउन बन्द भए पनि ‘टिङटिङ टिङटिङ’ गर्ने घडीलाई बन्द हुन दिएका छैनन् गणेश सापकोटाले, जो ३२ वर्षदेखि यही घडीको रेखदेखमा छन् । उनको अवकाशसँगै

from रातोपाटी http://bit.ly/2QQ7fKY
Previous
Next Post »