उखु बेच्न नपाएपछि दाउरा

नवलपरासीको प्रतापपुर गाउँपालिका–९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमासले सुकेका उखु हेरेर टोलाउँदै थिइन । घर सामुन्नेको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाएकी हुन् । जुन उखु उनका लागि रगत, पसिना सबथोक हो । १० जनाको परिवार पाल्ने एकमात्र आयस्रोत हो ।तर त्यही उखुले अहिले उनलाई दिनको भोक न रातको निन्द्रा बनाएको छ । वर्ष दिन मेहनत र पसिना खेतमा सुकेर सोत्तर बनेपछि हातगोडा छाडेका छन् । केही दिनअघिको असिना पानीले तीनै उखु पनि ढलेर आधा कुहिएका छन् । ‘हामी लुटियौँ । ब

from रातोपाटी http://bit.ly/31iIETV
Previous
Next Post »