योगी आदित्यनाथमाथि ‘आपत्तिजनक’ ट्वीट, पत्रकार पक्राउ

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनागमाथि सोसल मिडियामा ‘आपत्तिजनक टिप्पणी’ गरेको मामलामा उत्तर प्रदेश पुलिसले एक पत्रकारलाई पक्राउ गरेको छ ।पक्राउ गरिएका प्रशान्त कनौजियालाई उनको दिल्लीस्थित घरबाट पक्राउ गरेर लखनउ पुर्‍याइयो ।प्रशान्तकी श्रीमती जगिशा अरोडाले बीबीसीलाई भनिन्, ‘उनले ट्वीटरमा एउटा भिडियो अपलोड गरेका थिए जसमा एक महिलाले आफूलाई योगी आदित्यनागकी प्रेमिका बताइरहेकी थिइन् ।’यो भिडियोसहित उनले योगीबारे एउटा टिप्पणी गरेका थिए ।लखनउको हजरतगञ्ज थानाम

from रातोपाटी http://bit.ly/2MzXNwQ
Previous
Next Post »