नेकपाको एकता केही घण्टाभित्रै हुन्छ: विष्णु पौडेल

काठमाडौँ– नेकपाका महासचिव विष्णु पौडेलले अबको केही घण्टाभित्रै नेकपाको एकता प्रकृया टुङ्गिने बताएका छन् । बुधबार नेकपा निकट युवासंघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले यहि जेठ ३ गते पार्टी एकीकरण टुङिगएको घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।‘एकताका धेरै महत्वपूर्ण काम गरेपनि केही बाँकी छ भन्ने कुरामा धेरैको गुनासो सुनिन्छ । अब त्यो गुनासो धेरै दिन सुन्न पर्दैन । पार्टी एकता अवको केही घण्टाभित्र हुन्छ’ महासचिव पौडेलले भने, ‘जेठ ३ गत

from रातोपाटी http://bit.ly/2WHXKj2
Previous
Next Post »