नेकपालाई दीपशिखाको प्रश्न: कालिमाटीका दलाल किन नसमातेको ?

काठमाडौँ– नेकपा निकट वाइसियल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाले’ युवा विदेशीनुपर्ने अवस्थाको अन्त्य गर्न नेकपा नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । युवासंघको स्थापना दिवसका अवसरमा काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट नेतृत्वको सरकार बने पनि दलाल र भ्रष्टाचारको विगविगी भएको भन्दै त्यसको अन्त्य हुन नसकेकोमा चिन्ता प्रकट गरे । ‘कृषि प्रधान मुलुकमा करोडौको लसुन, धनिया विदेशबाट किन्नुपर्ने तर, नेपाली युवाले उत्पादन गरेको बन्दा एक रुपैयाँ किलोम

from रातोपाटी http://bit.ly/2JIwCwH
Previous
Next Post »