गोरखामा जीप दुर्घटना, ७ जना घाइते (घाइतेको नामावलीसहित)

बेनीघाट– गोरखामा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् ।  गण्डकी गाउँपालिका– २ स्थित दर्बुङ्गको रानीस्वरामा बुधबार बा २० च ५४५० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । तान्लिचोकबाट गाउँपालिका कार्यालय जाने क्रममा सडकबाट करीब ४३ मिटर तल खसेर सो जीप दुर्घटना भएको घ्याल्चोक प्रहरी चौकीका प्रमुख असई लखन बहादुर चौधरीले जानकारी दिए ।  उनका अनुसार दुर्घटनाका घाइतेमध्ये ६ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ भने चालक मिलन श्रेष्ठको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमा

from रातोपाटी http://bit.ly/2Jn7mN2
Previous
Next Post »