नेशनल माइक्रो फाइनान्सको शाखा महोत्तरीको रामगोपालपुरमा

महोत्तरी– राष्ट्रिय स्तरको यस नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ मा नयाँ शाखा बिस्तार गरेको छ ।नगरपालिकाका मेयर अशोक कुमार मण्डल र प्रमुख कार्यकारी अधिकृत  रामबहादुर यादवले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।उद्घाटन कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको सुरुवातदेखि हालसम्मको प्रगतीको साथै संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराउँदै शाखा कार्यालयको उत्तरोतर प्रगतीको काम

from रातोपाटी http://bit.ly/2E8i71O
Previous
Next Post »