बिहेको तयारीमा रहेकी युवती मृत फेला

बुटवल– रुपन्देहीको गौडहवा गाउँपालिकामा एक किशोरी मृत फेला परेकी छन् । गैडहवा गाउँपालिका वडानम्बर १ साँडिकाकी  १९ बर्षीय सवनाम निशा मृत फेला परेकी हुन् । बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी थिइन् । बुधबार बिहान उनको शव खेतको कुलोमा फेला परेको थियो । स्थानीयवासीले उनको हत्या भएको हुनसक्ने आंशका गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एसपी हृदय थापाले मुख सुनिएको अवस्था भेटिएको रातोपाटीलाई बताए । ‘घटना केही शंस्कास्पद छ, मुख निकै फुलिएको छ, हामीले ग

from रातोपाटी http://bit.ly/2HlCV7S
Previous
Next Post »