यु–१९ विश्वकप छनौट : ९२ रनमा समेटियो मलेसिया

आईसीसी यु–१९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियाको सामना गरिरहेको छ ।क्वाललम्पुरमा जारी खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो ।नेपाली बलरहरुले घातक बलिङ गर्दै मलेसियालाई मात्र ९२ रनमा समेटेको छ ।नेपालका लागि पवन शरार्फ र कुशल मल्लले ३–३ विकेट लिए भने कमल सिंहले २ विकेट लिए ।त्यस्तै सागर ढकालले १ विकेट लिए ।मलेसियाका लागि इजात ड्यानियल फिक्रीले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ रन बनाए ।दुई खेल खेलेको नेपालले एक खेल

from रातोपाटी http://bit.ly/2V2t7Hq
Previous
Next Post »