रेलमार्ग निर्माणका लागि मलेसिया फर्किए चिनियाँ ठेकेदार

पुत्रजाया– मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले सत्ताको बागडोर सम्हाल्नासाथ स्थगित गर्नुभएको चिनियाँ लगानीको ठूलो पूर्वाधार परियोजना पुनः शुरु गर्न सोमबार चिनियाँ कम्पनीलाई आग्रह गरेका छन् । देशका लागि चिनियाँ लगानी आर्थिक बोझ हुने भन्दै वयोवृद्ध प्रधानमन्त्री महाथिरले रेलमार्ग  निर्माण कार्यलाई स्थगित गरिदिएका थिए ।गत वर्ष मे महिनामा सम्पन्न संसदको चुनावमा विजयी भएपछि महाथिरले ‘पूर्वी तटीय रेलमार्ग’  निर्माणलाई स्थगित गरेका थिए, जसका कारण मलेसियाको सबैभन्दा ठूलो व्

from रातोपाटी http://bit.ly/2Z9PTwk
Previous
Next Post »