अलैची व्यापार गर्न हिँडेका नवराजको हत्यामा संलग्न दुईजना पक्राउ

काठमाडौं– सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिका–९ का नवराज थापाको हत्यामा संलग्न दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक ज्यामिरे घर भएका ‘विष्णु’ भन्ने ता बहादुर भण्डारी र सोही ठाउँका विनोद गिरी रहेका छन् । २०७५ असोज २० गते अलैंची व्यापार गर्न भनि हिँडेका नवराज थापा सम्पर्कमा नआएपछि खोजी गर्दा असोज २९ गते उनको शव मेलम्ची–९ बसैउरामा फेला गरेको थियो । ऐसेलु घारीमा सडेगलेको अवस्थामा मृत फेल

from रातोपाटी http://bit.ly/2IbzEtl
Previous
Next Post »