दलको मान्यता पाएपछि राप्रपा (संयुक्त)ले भन्यो– अब राजतन्त्र फर्काउँछौँ

काठमाडौं–निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई राजनीतिक दलको रुपमा मान्यता दिएको छ । सो पार्टीले बुधबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । ‘अब राप्रपा (संयुक्त) विधिवत र औपचारिक रुपमा मान्यता प्राप्त राजनीतिक दलको रुपमा राष्ट्रिय राजनीतिमा क्रियाशिल रहेको छ’ पत्रकार सम्मेनलमा अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले भने । पार्टीको निर्वाचन चिन्ह ‘हलो’ भएको पनि सो अवसरमा जानकारी दिइयो । यस्तै वैचारिक

from रातोपाटी http://bit.ly/2P32VqG
Previous
Next Post »