सुजुकीको स्टेट अफ द आर्ट शोरूम धोबिघाटमा, “वे अफ लाइफ’’को आधारमा निर्माण

ललितपुर– सुजुकी गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ललितपुरको धोबिघाटमा नयाँ शोरुमको स्थापना गरेको छ ।कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित यस ‘स्टेट अफ द आर्ट’ शोरूमको उद्घाटन मारुती सुजुकी इंडियाका कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सीजी होल्डिंग्सका अध्यक्ष अरुण चौधरीले संयुक्त रुपमा गरेका छन् । धोबिघाटमा स्थापित यस ‘स्टेट अफ द आर्ट’ शोरूम सुजुकीको प्रमुख शोरुमका रुपमा स्थापना भएको हो । “वे अफ लाइफ’’ लाई आधार बनाएर

from रातोपाटी http://bit.ly/2VAX0vG
Previous
Next Post »