७ सय जनप्रतिनिधिको पद खाली : उपनिर्वाचन अझै अनिश्चित

गत फागुन १४ गते कास्की जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित संस्कृति, पर्यटन मन्त्रीसमेत रहेका रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भयो । उनको निधनपछि सो क्षेत्र खाली बनेको छ ।यता प्रदेशसभातर्फ पनि ३ पद खाली रहेको छ । अघिल्लो वर्ष भक्तपुर क्षेत्र नं. १ क बाट निर्वाचित सांसद हरिशरण लामिछानेको उपचारका क्रममा मृत्यु भएको थियो ।यस्तै गत मङ्सिरमा भारतको एपोलो अस्पतालमा उपचार गराइरहेका बाग्लुङका प्रदेश सांसद टेकबहादुर घर्तीको मृत्यु भएको थियो ।गत फागुन १० गते दाङ प्रदेश नम्बर ३ ख का प्रदेश

from रातोपाटी http://bit.ly/2UyIWWW
Previous
Next Post »