‘ए मेरो हजुर ३’ बाट संगीतको भोक मेटाएँः अनमोल केसी

काठमाडौं – अभिनेता अनमोल केसीले आफ्नो रक स्टार बन्ने इच्छा फिल्म ‘ए मेरो हजुर ३’ले पुर्याएको बताएका छन् । राजधानीमा हालै आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘म्युजिकल लभ स्टोरी फिल्ममा काम गर्ने तिब्र इच्छा थियो । ‘ए मेरो हजुर ३’ले इच्छा पुरा गर्यो ।’ फिल्ममा आफ्नो प्रेम नामक गायकको भुमिका रहेको उनले सुनाए ।कार्यक्रममा अनमोलले यो फिल्म आफ्नो ड्रिम प्रोजेट भएको बताए । उनले थपे ‘अहिलेसम्मका फिल्ममा देखाउन नपाएको म्युजिकल

from रातोपाटी http://bit.ly/2IaohSB
Previous
Next Post »