पार्टीलाई आर्थिक गतिविधि पादरदर्शी बनाउन नेता सिंहको आग्रह

पोखरा – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई आर्थिक गतिविधि पारदर्शी बनाउन आग्रह गरेका छन् । पोखरामा भइरहेको पार्टी कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले आर्थिक गतिविधि पारदर्शी भएमा जनमानसमा समेत सकारात्मक प्रभाव पर्ने बताएका हुन् । बिहिबार भेलालाई सम्बोधन गर्दै नेता सिंहले सरकार यतिबेला जनवादी केन्द्रीयता लागू गर्न उद्दत रहेकाले सरकारका जनविरोधी गतिविधिविरुद्ध चनाखो भएर लाग्नुपर्ने बताएका छन् । उनले सरकारका हरेक क्रियाकलाप मुलुकको हितवि

from रातोपाटी http://bit.ly/2WXkHyk
Previous
Next Post »