'वामपन्थीहरूको शक्ति नाप्ने नापो भनेको चुनाव मात्र होइन'

(भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग स्क्रोल डट आइएनका अजाज असरफले गरेको कुराकानीको नेपाली भाषामा नीरज लवजूले गरेको अनुवाद प्रस्तुत छ )केरालाको वायानाडबाट चुनावी प्रतिस्पर्धा गर्ने राहुल गान्धीको निर्णय सम्भवतः भारतको निर्वाचनको सबभन्दा चर्चित विकासक्रम हो । चुनाव विश्लेषकका अनुसार केरालाका अधिकांश स्थान आफ्नो पोल्टामा पार्न कम्मर कसेको वामपन्थी मोर्चाका लागि राहुलको यो घोषणा अनपेक्षित थियो । भारतीय जनता पार्टीलाई पराजित गर्न सबै विपक्षी मत एकै डोकामा राख्नुपर्ने वि

from रातोपाटी http://bit.ly/2G4l6Zb
Previous
Next Post »