चाबहिल–साँखु सडकः कम चौडाइमा कालोपत्रे

–सञ्चिता घिमिरेकाठमाडौँ– सडकको चौडाइ २२ मिटर कायम गर्नका लागि चार वर्ष पहिलेदेखि शुरु गरिएको चाबहिल–साँखु सडकमा अन्ततः मापदण्डभन्दा कम चौडाइमा नै कालोपत्र शुरु भएको छ । स्थानीयवासीले घर र जग्गा दुवैको माग गर्दै अवरोध गरेपछि अहिले सरकारले सो सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गरिरहेको हो ।जग्गा मुआब्जाका कारण लामो समयसम्म निर्माण ठप्प भएपछि केही समय पहिले मन्त्रिपरिषद्को बैठकले उपलब्ध जग्गामा सडक निर्माण गर्न आयोजनालाई निर्देशन दिएको थियो । सोहीअनुसार ठेकेदार कम्पनीलाई निर्देशन दि

from रातोपाटी http://bit.ly/2IrvXiy
Previous
Next Post »