एक अर्कासँग भिडे अमिताभ–शाहरुखः बच्चन रिसाएपछि खानले कुरा फेरे

७६ वर्षका अमिताभ बच्चन र ५३ वर्षका शाहरुख खान धेरैजसो एक–आपसमा ठट्टा गरिराख्छन् । हालै अमिताभ बच्चनले शाहरुखप्रति असन्तुष्टि व्यक्त गर्दा उनीहरुबीच पुनः तिता–मिठा विवाद सुरु भयो । वास्तवमा, अमिताभ बच्चनले शाहरुख खानको निर्माण कम्पनी रेड चिलिजको ब्यानरमा बनेको फिल्म ‘बदला’ मा काम गरे जुन बक्सअफिसमा हिट रह्यो । तर फिल्मनिर्मातादेखि डिष्ट्रिब्यूटर्ससम्म कसैले पनि यसको प्रशंसा नगर्दा बिग बीले असन्तुष्टि व्यक्त गरेका छन् ।– अमिताभले एक ट्वीटलाई री–ट्वीट गर्दै लेखे,

from रातोपाटी http://bit.ly/2ImhJ2B
Previous
Next Post »