टाइगर कमब्याक

एजेन्सी– कहिले श्रीमतीसँग पारपाचुके त कहिले गम्भीर बिरामीको सकस । विश्व नम्बर एक गल्फर टाइगर उड्सका लागि पछिल्लो दशक खासै सुःखद रहेन । उनलाई सबैभन्दा ठूलो समस्या र पीडा त ढाडको नशाले दियो । ढाडको शल्यक्रियापछि झण्डै दुई बर्ष विश्राम लिएका उड्स मैदानमा फर्कनेमा धेरैलाई विश्वास थिएन । तर, उनी विस्तारै फिट भए । एक बर्षअघि मैदानमा फर्किएका उड्सले विस्तारै गल्फ आइरन र बललाई आफ्नो लयमा लिए ।उनै अमेरिकन गल्फ स्टार ४३ बर्षीय उड्ले आइतबार राति अगस्टामा मास्टर्स गल्फ टाइटल उचालेका छन् । १५ औँ मेजर उ

from रातोपाटी http://bit.ly/2V2ZIgg
Previous
Next Post »