“गुणस्तरको नयाँ स्तर” भन्दै रिद्धि सिद्धिको निर्माणकर्मी सम्मेलन सकियो

काठमाडौं– शंकर गु्रपको उत्पादन रिद्धि सिद्धिको आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम “गुणस्तरको नयाँ स्तर” भन्ने मूल सन्देशको साथ चितवनमा आयोजना भएको थियो । उक्त कार्यक्रममा उपस्थित निर्माणकर्मीहरु माझ रिद्धि सिद्धि सिमेन्टको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण पेश भएको थियो । उत्पादनका बारेमा बोल्ने क्रममा रिद्धि सिद्धि सिमेन्टका सहायक ब्राण्ड म्यानेज

from रातोपाटी http://bit.ly/2GeYeqZ
Previous
Next Post »