सुनचाँदीको भाउ स्थिर

काठमाडौं– नयाँ वर्षको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलमा ७२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनपनि सुन यही मूल्यमा कारोबार भएको थियो ।   

from रातोपाटी http://bit.ly/2v63rev
Previous
Next Post »