‘लभ स्टेशन’को कमाई कति ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेशन’ले अहिलेसम्म करिब दुई करोड बढी व्यापार गरेको छ । लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले ‘लभ स्टेशन’ले अहिलेसम्म २ करोड बढी ब्यवसाय गरेको बताएका छन् । फिल्मले शनिबार देखि मंगलबारसम्म व्यापार गोपि, गुण, अष्ट जस्ता हलमा आक्रमक ब्यवसाय गरेको उनको भनाई रहेको छ । हलमा प्रदीप खड्का र जसिता गुरुङको जोडी हेर्न दर्शक आएको शाहीको दाबी छ । फिल्मा प्रदीप र जसिताको अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बि

from रातोपाटी http://bit.ly/2Id5EgC
Previous
Next Post »