राहुल गान्धीको रहस्यमयी ‘तेस्रो हात’ को यथार्य

बीबीसीकांग्रेस अध्यक्ष राहुल गान्धीको एक वृद्ध महिलालाई अँगालो हालेको तस्बिर सोसल मिडियामा निकै चर्चित भयो ,यो भाइरल तस्बिरमा देखिएको राहुलको तेस्रो ‘रहस्यमयी हात’ कसको हो भनेर प्रश्न सोधिरहेका छन् ।भारतीय जनता पार्टीको दिल्ली ईकाईका प्रवक्ता तजिन्दर पाल सिंह बग्गाले ट्वीट गरे, ‘यो तेस्रो हात कसको हो ? मैले तपाईंलाई हिजै मात्र एउटा राम्रो पिआर एजेन्सीसँग सम्झौता गर्न भनेको थिएँ ।’भाइरल भइरहेको यो तस्बिरको प्रयोग वास्तवमा कांग्रेस पार्टीको न्यूनतम आय प्रत्यायभूती योजना (NY

from रातोपाटी http://bit.ly/2Iq93bt
Previous
Next Post »