पत्रकार पक्राउको विरोधमा आन्दोलन घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक–पटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरीलगायतका पत्रकारलाई रिहा गर्न मागसहित महासंघले आन्दोलन घोषणा गरेको जनाएको छ । ‘पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फाअन्तर्गत पटक–पटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउ

from रातोपाटी http://bit.ly/2GnoqyR
Previous
Next Post »