स्मार्टडोको “नयाँ वर्षको अफर”

नयाँ वर्षको अवसरमा स्मार्टडोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७० प्रतिशतसम्मको छुट सहित “नयाँ वर्षको अफर” अभियान, यहि बैशाख २ गते देखि १० सम्म लागु गर्ने भएको छ्र ।स्मार्टडोकोले रिंग रोडभित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ ।दिउँसोको १ बजेभन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ  ।यो नयाँ वर्षको अवसरमा एडिडास, स्यामसुङ, टोनिमोलि,

from रातोपाटी http://bit.ly/2DdNKXh
Previous
Next Post »