अर्गानिक खेतीमा जम्दै गोल्यान समूह : अर्गानिक खेतीले क्यान्सर रोगी घटाउँछ

नेपालका ठूला व्यावसायिक घरानामध्यको एक हो गोल्यान समूह । आयात व्यापारलाई भन्दा निर्यात व्यापारमा सक्रिय गोल्यान समूहले कृषिलाई अँगालेर नेपालको व्यावसायिक इतिहासमा अर्को उदाहरण पेश गरेको छ । आयात व्यापारबाट देशलाई ठूलो हिस्सा कर तिरेर बहादुरी देखाउने व्यावसायिक प्रतिष्ठानहरुको लागि गोल्यान समूह चुनौतीको रूपमा खडा भएको छ । कृषिमा आश्रित जनता विस्तारै कृषिबाट हात झिकेर रेमिट्यान्सको मुख ताकिरहेको अवस्थामा गोल्यान समूह कृषिलाई माथि उठाउने प्रयत्न गरिरहेको छ यतिबेला । व्यावसायिक रूपमा छुट्ट

from रातोपाटी http://bit.ly/2uWO8ER
Previous
Next Post »