इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका युवा सांसद पदका उम्मेद्वार

इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका युवा संघीय चुनावको उम्मेद्वार बनेका छन् । उनको नाम सत्तारुढ लिबरल पार्टीले सिफारिस गरेको हो ।सिड्नी बस्ने २६ वर्षका प्रमेज श्रेष्ठलाई न्यू साउथ वेल्सको लिबरल पार्टीले सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मद्वारका रुपमा चयन गरेको हो । अष्ट्रेलियामा संघीय चुनाव यही मे १८ मा हुँदैछ ।गत बिहिबार लिबरल पार्टीको एनएसडब्लयू वर्किङ कमिटीको बैठकले उनको नाम पारित गरेको हो ।पिजे भनिने प्रमेज २० वर्षअघि ६ वर्षको उमेरमा आफ्ना आमा–बुवासँग अष्ट्रेलिया गएका थ

from रातोपाटी http://bit.ly/2UXT2jx
Previous
Next Post »