सरकारले चिकित्सा पेसालाई नै मानमर्दन गर्न खोज्योः चिकित्सक संघ (विज्ञप्तिसहित)

काठमाडौं– नेपाल चिकित्सक संघले सरकारले चिकित्सा पेसालाई नै सार्वजनिक रुपमा मानमर्दन गर्न खोजेको आरोप लगाएको छ । ‘सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई प्रसय दिएकोले चिकित्सकहरुलाई चिढाउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको नेपाल चिकित्सक संघको ठहर छ’, संघका महासचिव लोचन कार्कीले बुधबार

from रातोपाटी http://bit.ly/2Di0Cf5
Previous
Next Post »