डाक्टरहरुप्रति वीर अस्पतालका बिरामी आक्रोशित

काठमडौं– वीर अस्पतालमा उपचारका लागि धाउँदै आएका बिरामीहरुले चिकित्सकहरुले नै आफूहरुलाई सास्ती दिएको भन्दै आपत्ति जनाएका छन् ।  बुधबार बिहान अस्पतालले नै डाकेर स्वास्थ्य उपचारका लागि पुगेका काठमाडौं बनस्थलीका पाल्साङ तामाङले विरामीलाई अस्पतालमा डाक्ने तर उपचार नगर्ने सरकारी चिकित्सकहरुको रवैयाप्रति आपत्ति जनाएका हुन् । विना सूचना विरामीलाई डाकेर सास्तै मात्रै दिने गरेकोमा अस्पतालका डाक्टरहरुप्रति विरामीहरुको आक्रोश छ ।उदयपुरबाट आएका चेतबहादुर कार्कीले स्वास्थ्य उपचारका लागि अस्पताल आएक

from रातोपाटी http://bit.ly/2Kp95TH
Previous
Next Post »