सिन्दुरले रङ्गियो भक्तपुरको मध्यपुर (हेर्नुहोस् १५ तस्बिरमा)

भक्तपुर – प्रत्येक वर्ष नयाँ वर्षको सुरुवतमा भक्तपुरको मध्यपुर थिमीमा सिन्दुर जात्रा भव्य रुपमा मनाइएको छ । बिस्केट जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुरजात्रा यो पटक सोमबार भव्यताका साथ मनाइएको हो । मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको अबिर जात्रा प्रसिद्ध जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी आएको छ । स्थानीयका अनुसार यो वर्ष जात्रामा २३ वटा खटमात्र समावेश हुनेछ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा मनाइने परम्प

from रातोपाटी http://bit.ly/2KERnvn
Previous
Next Post »