बिहारका २ हजार किसानलाई सहयोग गरेका अमिताभले तिरे सबैभन्दा धेरै कर

मुम्बई – बलिउड महानायक अमिताभ बच्चन आर्थिक वर्ष २०१८÷१९ को  सबैभन्दा धेरै कर तिर्ने स्टार बनेका छन् । उनले यो वर्ष ७० करोड कर तिरेका छन् । अमिताभ बच्चनका प्रवक्ताका अनुसार उनले यो वर्ष सबै बलिउड कलाकारलाई पछाडि पार्दै सबैभन्दा धेरै कर तिर्ने कलाकार बनेका हुन् । साथै, उनी सबैभन्दा धेरै ब्राण्डको विज्ञापन गर्ने अभिनेता पनि हुन् । बिहारका किसानलाई आर्थिक मद्दतअमिताभले बिहारका २,०८४ जना किसानलाई आर्थिक मद्दत गरेका थिए । उनले पुलवामा भएको आतंककारी हमालामा शहीद भएकाका परिवा

from रातोपाटी http://bit.ly/2Zdxejp
Previous
Next Post »