निजीकरण गरिएका संस्थानको बेहाल, उद्योगहरुले सम्झौता पालना नगर्दा पनि सरकारले गरेन कारबाही

काठमाडौं–रोजगारी र उत्पादनमा सेवा पुग्ने सोचसहित निजीकरण गरिएका उद्योगहरु बेहाल अवस्थामा पुगेका छन् ।  निजीकरण गरिएका १८ संस्थानमध्ये अहिले १२ संस्थान मात्र सञ्चालनमा छन् । निजीकरण ऐन २०५० आएपछि निजीकरणले गति लिएको हो तर पछिल्लो समय निजीकरण गरिएका संस्थानहरु धमाधम बन्द भइरहेको छन् । पछिल्ला वर्षमा निजीकरणका कार्यहरु प्रभावकारी देखिएका छैनन् । भृकुटी कागज कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, काँचो छाला सङ्कलन तथा बिक्री कम्पनी, बालाजु कपडा उद्योग

from रातोपाटी http://bit.ly/2v9Lrje
Previous
Next Post »