बालुवाटार जग्गा प्रकरणमा सञ्चारमन्त्रीले मुख खोलेः विष्णु पौडेल ठगिनुभयो अपराधी हुनुहुन्न्

काठमाडौं– सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जगा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् । बिहीबार सञ्चारमन्त्रलयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले बालुवाटारको सार्वजनिक जग्गा व्यत्तिको नाममा लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई नछाड्ने बताएका हुन् ।मन्त्री बास्कोटाले सो जग्गाको विषयमा कोही दोषी छ भने सरकारले कसैलाई नछाड्ने बताए । उनले भने, ‘सो जग्गा प्रकरणमा नेकपाका महासचिवको समेत नाम जोडिएको उल्लेख गर्दै महासचिव पौडेलले

from रातोपाटी http://bit.ly/2YZJxjb
Previous
Next Post »