काँग्रेसले एक वर्षमा गरेका काम – विवादै–विवादका चाङ

आगामी आइतबारबाट २०७६ साल सुरु हुँदैछ । २०७५ साल सुरु हुनुअगावै प्रमुख प्रतिपक्षी दलको हैसियत ग्रहण गरेको नेपाली काँग्रेसले एक वर्षको अवधिमा के कस्ता काम गर्यो ? रातोपाटीका संवाददाता लोकेन्द्र भट्टले काँग्रेसको एकवर्षे कार्यअवधिका कामकारवाहीको  समीक्षा गर्न प्रयास गरेका छन् ।प्रतिपक्षी भूमिकागत निर्वाचनमा प्रदेश २ मा प्रतिपक्षीको स्थानसमेत गुमाएको काँग्रेस ६ वटा प्रदेश र केन्द्रमा प्रतिपक्षी भूमिकामा छ । ७५३ वटा स्थानीय तहमध्ये काँग्रेसले जम्मा २६६ वटा स्थानीय तहको नेतृत्व सम्हालेको छ ।तर का

from रातोपाटी http://bit.ly/2Ic6kDg
Previous
Next Post »